बक्यौदा महसुल उठाउने कुलमान घिसिङको पहिलो निर्णय, यी हुन् बुझाउन बाँकी ५७ उद्योग (सूची)

काठमाडौं । निवर्तमान केपी ओली नेतृत्वको सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निदेृशकबाट बलजफ्ती हटाएका कुलमान घिसिङ ऊर्जामन्त्री बनेर कमब्याक गरेका छन् ।भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध जेन्जी युवाहरूले आन्दोलन डेछेपछि नवगठित अन्तरिम सरकारमा उनी ऊर्जा तथा जलस्रोतसहित तीनवटा मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सत्तासिन भएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई ऊर्जाका साथै भौतिक पूर्वाधार तथा यातायात र … Continue reading बक्यौदा महसुल उठाउने कुलमान घिसिङको पहिलो निर्णय, यी हुन् बुझाउन बाँकी ५७ उद्योग (सूची)