काठमाडाैँ । सरकारले नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको औपचारिक पत्र पठाएको छ । यससँगै अब घिसिङलाई आफ्नो बर्खास्तीविरुद्ध कानुनी उपचारमा जाने बाटो खुलेको छ ।
कार्यकाल नसकिँदै सरकारले आफूलाई बर्खास्त गरेपछि घिसिङले बर्खास्तीको पत्र पाएलगत्तै सरकारको निर्णयविरुद्ध अदालत जाने बताएका थिए ।
सोमबार बसेको मन्त्रिपरिषद्काे बैठकले उनलाई पदबाट हटाएको थियो ।
याे पनि पढ्नुहाेस्
कुलमानलाई हटाउनुपर्नाका १० आधार देखाउँदै सरकारले दियो बर्खास्तीको पत्र
FACEBOOK COMMENTS