बिनाधितो, छिटो छिटो, क्यूआर मर्चेन्टहरूलाई कुमारी फोन लोन सुबिधा

काठमाडौं । कुमारी बैंकले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहरूलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ्ग एपमार्फत नै रू. दुई लाखसम्मको कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ । यो सुविधाबाट विशेष गरि घरेलु, साना तथा मझौला उद्यमीहरूका वित्तीय कारोबारहरू डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरूका सानातिना वित्तीय आवश्यकताहरू परिपूर्ति हुँदा वित्तीय पहुँच … Continue reading बिनाधितो, छिटो छिटो, क्यूआर मर्चेन्टहरूलाई कुमारी फोन लोन सुबिधा