काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ उपाध्यक्ष अनिल झाले पार्टीबाट राजीनामा दिएका छन् ।
गत आम निर्वाचनमा धनुषा–३ मा लोसपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका झा पराजित भएका थिए ।
पूर्व उद्योगमन्त्री समेत रहेका झा राजपा हुँदै जसपा नेपाल र पछि लोसपा नेपालमा आबद्ध थिए ।
FACEBOOK COMMENTS