काठमाडौं । नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने अनुमति दिएको छ ।
बैंकलाई ३ अर्ब रुपैयाँको अग्राधिकार सेयर जारी गर्न अनुमति दिएको हो ।
बोर्डले बैंकलाई १०० रुपैयाँ अंकित मूल्यका दरले ३ करोड कित्ता अग्राधिकार सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
FACEBOOK COMMENTS