माइतीघरमा महेश बस्नेतकी पत्नी र शोभा पाठकबीच घमासान भिडन्त (भिडिओ सहित)

काठमाडौं । माइतीघर मण्डलामा एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच घमासान परेको छ । भिडन्त छुट्याएर प्रहरीले अम्बिकासहित केही महिलालाई नियन्त्रणमा लिएको छ । घटना आज दिउँसो १२ बजेतिरको हो ।शोभा पाठक, रस्मिला धामी लगायतका युवतीहरू माइतीघरमा सुधन गुरुङलाई पुनर्वहाली गर्नुपर्ने भन्दै धर्नामा बसिरहेका थिए ।सोही क्रममा अम्बिका दलबलसहित आएर उनीहरूमाथि झम्टिएको … Continue reading माइतीघरमा महेश बस्नेतकी पत्नी र शोभा पाठकबीच घमासान भिडन्त (भिडिओ सहित)