काठमाडौं । मेगा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले शेयरधनिहरुलाई १२.७ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
बैंकको कार्तिक २३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.०७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकको स्विकृत भएपछि बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।
FACEBOOK COMMENTS