मल्टीनेश्नल कम्पनी भित्र्याएर हजारौं हजार रोजगारी सृजाना गर्नुपर्छ : नरेशलाल श्रेष्ठ

काठमाडौं । नेपाल उध्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले ठूला ठूला विदेशी भित्र्याएर हजारौं हजारलाई रोजगारी दिलाउनुपर्ने वताएका छन् ।उनले स्वदेशी लगानी प्रवद्र्धका साथै विदेशी लगानी भित्र्याउन समेत महासंघले विशेष पहल गर्नुपर्ने बताएका छन् ।यस्तै कृषि क्षेत्रलाई प्राथमिकता दिएर आयात घटाउन सबैले पहल गर्नुपर्ने उनको भनाई छ ।महासंघको साख गिर्न दिन्नँ : अध्यक्ष श्रेष्ठ … Continue reading मल्टीनेश्नल कम्पनी भित्र्याएर हजारौं हजार रोजगारी सृजाना गर्नुपर्छ : नरेशलाल श्रेष्ठ