काठमाडौं । नेपाल उध्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले ठूला ठूला विदेशी भित्र्याएर हजारौं हजारलाई रोजगारी दिलाउनुपर्ने वताएका छन् ।
उनले स्वदेशी लगानी प्रवद्र्धका साथै विदेशी लगानी भित्र्याउन समेत महासंघले विशेष पहल गर्नुपर्ने बताएका छन् ।
यस्तै कृषि क्षेत्रलाई प्राथमिकता दिएर आयात घटाउन सबैले पहल गर्नुपर्ने उनको भनाई छ ।

हिजोको प्यानलको धङधङी छोडौं, मिलेर काम गरौं : उपाध्यक्ष शर्मा