काठमाडौं । नेपाल उध्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष प्रवल जंग पाण्डेले सरकारको भन्दा महासंघको गति बढाउनुपर्ने बेला आएको बताएका छन् ।
विगतमा निजी क्षेत्र भन्दा सरकार निकै ढिलो हुने गरे पनि पछिल्लो सरकार निक्कै छिटो गतिमा अघि बढिरहेकोले महासंघ पनि त्यही गतिमा अघि बढ्नुपर्ने उनले बताएका छन् ।
निर्वाचित भएको बाहानामा आवश्यकता भन्दा बढी खादामाला पहिरिने परम्परा छोडेर सरकारले जस्तै खुरु खुरु काम गर्नुपर्ने उनको भनाइ छ ।
महासंघमा काम थोरै राजनीति धेरै हुने प्रवृत्तिको अन्त्य गरि आर्थिक र व्यावसायिक काममा मात्रै लाग्नुपर्नेमा उनको जोड छ ।
हिजोको प्यानलको धङधङी छोडौं, मिलेर काम गरौं : उपाध्यक्ष शर्मा

मल्टीनेश्नल कम्पनी भित्र्याएर हजारौं हजार रोजगारी सृजाना गर्नुपर्छ : नरेशलाल श्रेष्ठ