बजेटबारे नाडाको प्रतिक्रिया : हाम्रा लागि बजेट मिश्रित रह्यो

काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपालले आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारले ल्याएको बजेटप्रति मिश्रित प्रतिक्रिया जनाएको छ । एसोसिएशनले साना क्षमताका विद्युतीय र कम्बसन इन्जिन भएका सवारीसाधनलाई व्यवस्था गरिएको भन्सार महसुल स्वागतयोग्य भए पनि १०० किलोवाट क्षमता भन्दा बढीका विद्युतीय तथा २०० सीसी भन्दा माथिका कम्बसन इन्जिन भएका मोटरसाइलकहरूमा गरिएको अन्तःशुल्क बृद्धिप्रति … Continue reading बजेटबारे नाडाको प्रतिक्रिया : हाम्रा लागि बजेट मिश्रित रह्यो