‘नाडा अटो–शो, २०२२’ का लागि लागि रजिष्ट्रेशन खुला, कहिले हुँदैछ प्रदर्शनी ?

काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपालले आयोजना गर्ने १५औं संस्करणको ‘नाडा अटो–शो, २०२२’ का लागि रष्ट्रिेशन खुला गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने प्रदर्शनीका लागि नाडाले आगामी बिहीबारदेखि रजिष्ट्रेशन लिने भएको छ । प्रदर्शनीमा सहभागी हुन इच्छुक व्यक्ति तथा संस्थाहरूले स्टल बुकिङका लागि यही जेठ २६ गते बिहीबारदेखि ३० गते सोमबारसम्ममा रजिष्ट्रेशन गरिसक्नुपर्ने … Continue reading ‘नाडा अटो–शो, २०२२’ का लागि लागि रजिष्ट्रेशन खुला, कहिले हुँदैछ प्रदर्शनी ?