आजियाटासँग एनसेलको ८० प्रतिशत शेयर किनेका सतिशलाल के भन्छन् ?

काठमाडौं । नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको ८० प्रतिशत शेयर सतिशलाल आचार्यले किनेका छन् । आचार्य सञ्चालक रहेको स्पेक्ट्रलाइट यूकेले सेन्ट्स किट्स एण्ड नेभीसमा रहेको आजियाटा यूकेको रेनोल्ड्स होल्डिङ लिमिटेडको १०० प्रतिशत स्वामित्व खरिद गरेसँगै एनसेलको ८० प्रतिशत शेयर आचार्य सञ्चालक रहेको कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडको नाममा गएको हो । त्यसअघि एनसेलको ८० … Continue reading आजियाटासँग एनसेलको ८० प्रतिशत शेयर किनेका सतिशलाल के भन्छन् ?