काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् ।
चितवन–३ का मतदाता रहेका उनले आज बिहान मतदान गरेका हुन् । उनी आजै आफू उम्मेदवार रहेको रुकुम पूर्व जाने कार्यक्रम रहेको छ ।
FACEBOOK COMMENTS