नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको नेतृत्वमा श्रेष्ठ: अध्यक्षसहित अधिकांश पदाधिकारी निर्विरोध
काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आगामी कार्यकालका लागि रमानाथ श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।निर्वाचन प्रक्रियामा अध्यक्ष पदका लागि श्रेष्ठको मात्र उम्मेदवारी दर्ता भएपछि उनी सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् ।नेतृत्वमा निर्विरोध चयन भएपछि नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफूलाई विश्वास गर्ने सम्पूर्ण उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूप्रति हार्दिक आभार प्रकट गरेका छन् ।सहकोषाध्यक्षबाहेक … Continue reading नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको नेतृत्वमा श्रेष्ठ: अध्यक्षसहित अधिकांश पदाधिकारी निर्विरोध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed