काठमाडौं । नेपाल प्रहरीमा ठूलो सङ्ख्यामा जागिर खुलेको छ ।
प्रहरीले एक हजार ५५३ जना जवान र ४१ जना कार्यालय सहयोगीका लागि आवेदन खुलाएको हो ।
इच्छुकले कात्तिक २८ गते कार्यालयसम्म आवेदन दिन सक्ने सूचनामा जनाइएको छ ।