काठमाडौं । राजसंस्था पक्षधरहरूको आन्दोलनले उग्ररूप लिएर कर्फ्यू आदेश जारी भएपछि काठमाडौंमा नेपाली सेना परिचालन गरिएको छ । आन्दोलनले आगजनी, तोडफोड तथा लुटको रूप लिएसँगै लगाइएको कर्फ्यूपछि कोटेश्वर क्षेत्रसहितका सडकमा सेना तैनाथ गरिएको हो ।
Corporate Khabar
FACEBOOK COMMENTS