कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
कर्पोरट खबर
1:02 pm, मंगलबार, पुस २६, २०७९
काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आज संघीय संसदमा बसेको कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने तर प्रतिपक्षमा बस्ने निर्णय गरेको जनाइएको छ ।


FACEBOOK COMMENTS