काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव ३९ विन्दुले घटेको छ । यससँगै सूचक १९६७ दशमलव ५७ अंकमा आएको छ । १ लाख १९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ३ सय ७५ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल १९ पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS