काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ३ दशमलव ३७ विन्दुले बढेको छ ।
यससँगै नेप्से सूचक २०२५ दशमलव ७३ अंकमा आएको छ । यो सेसनमा ३६ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
कुल ५५ कम्पनीको १४ हजार ६८४ कित्ता सेयर कारोबार भएको छ। जसमा ३७ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS