काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ० दशमलव ६२ अकंले घटेर २०८८ दशमलव ९९ बिन्दुमा बन्द भएको छ ।
आज ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएकामध्ये १२१ कम्पनीको शेयरमूल्य बढेको छ भने ११७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
FACEBOOK COMMENTS