काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ६ दशमलव ६३ विन्दुले बढेको छ ।
यससँगै सूचक २१८१ दशमलव ८० अंकमा आएको छ । यस सेसनमा ४६ लाख ९२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
७२ कम्पनीको १४ हजार ४ सय ८६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ९३ वटा कारोबार भएको हो । यो सेसनमा ३८ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS