![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ० दशमलव ४५ अंकले बढेको छ ।
यससँगै सूचक २०८८ दशमलव ४९ विन्दुमा आएको छ । यस अवधिमा ८ लाख ७२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
२४ कम्पनीको १९ सय ९० कित्ता सेयर कारोबार भएको छ । हालसम्ममा कुल ३४ वटा कारोबार भएको छ ।
यस सेसनमा ९ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS