![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ४४ अंकले घटेको छ ।
यससँगै नेप्से सूचक २११९ दशमलव १७ अंकमा आएको छ । यो सेसनमा १ करोड ९ लाख रुपैयाँचन्दा बढीको सेयर कारोबार भएको छ ।
कुल ४८ कम्पनीको २५ हजार ४ सय ६८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ११६ वटा कारोबार भएको हो । २९ कम्पनीको भाउ बढ्दा १४ वटाको मूल्य घटेको छ
FACEBOOK COMMENTS