काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १३ दशमलव ७० विन्दुले बढेको छ । यससँगै सूचक २७८० दशमलव ०८ अंकमा आएको छ ।
यस सेसनमा ३ करोड ९४ लाख भन्दा बढीको सेयर कारोबार हुँदा १ सय ११ कम्पनीको ७२ हजार १ सय ४९ कित्ता सेयर कारोबार भएको छ । कुल ७२ कम्पनीको भाउ बढेको छ भने २२ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS