काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ८८ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार ६ सय ६५ दशमलव ८१ विन्दुमा पुगेको छ ।
आज ३ सय १४ कम्पनीको करोड १ करोड ९ लाख ६२ हजार २ सय ८१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १७ करोडको कारोबर कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ९८ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ९३ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ९० प्रतिशत सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ८७ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS