काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ४ दशमलव ११ विन्दुले बढेको छ । यससँगै सूचक २६१३ दशमलव ७० अंकमा आएको छ ।
यस अवधिमा ७८ लाख ७९ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ५७ कम्पनीको १२ हजार ८ सय ४४ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा २१ कम्पनीको भाउ बढेको छ भने २८ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ९३ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS