काठमाडौं । प्रि -ओपन सेसनमा नेप्से सूचक ० दशमलव ५४ विन्दुले बढेको छ । यससँगै सूचक २६५६ दशमलव ४९ अंकमा आएको छ ।
१८ लाख ३१रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा३४ कम्पनीको २ हजार ६ सय ५४ कित्ता सेयर कारोबार भएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS