काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ० दशमलव ५९ विन्दुले घटेको छ । यससँगै सूचक २६६१ दशमलव ०१ अंकमा आएको छ ।
२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको ४३ हजार ८ सय ८६ कित्ता सेयर कारोबार भएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS