काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक ४ दशमलव ४९ विन्दुले घटेको छ ।
यससँगै सूचक २६८३दशमलव ७७ अंकमा आएको छ । ४ करोड ८२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
३७ कम्पनीको ८३ हजार ९९३ कित्ता शेयर कारोबार भएको छ ।
कुल ८६ वटा कारोबार भएको छ । यो सेसनमा १३ कम्पनीको मूल्य बढेको छ भने २३ वटाको भाउ घटेको छ । बाँकीमा कुनै परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS