काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार शेयर बजार खुल्नेबित्तिकै सर्किट लागेको छ ।
प्रि ओपन सेसनमा करिब ४५ अङ्कले बढेको बजार खुलेको एक मिनेटभित्रै चार प्रतिशत बढ्दा ‘हल्ट’ भएको हो ।
नेप्से परिसूचक चार प्रतिशत बढेका कारण २० मिनेटका लागि कारोबार बन्द भएको छ ।
अब ११ बजेर २१ मिनेटमा बजार पुन: खुलने छ ।
प्रि–ओपन सेसनमा नेप्से करिब ४५ अङ्कले बढ्यो

FACEBOOK COMMENTS