काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव ०६ विन्दुले बढेको छ । यससँगै सूचक २०३३ दशमलव २० अंकमा आएको छ । ३ लाख ४७ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १४ कम्पनीको ११ सय ८० कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल २० पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS