प्रि ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट
कर्पोरट खबर
2:20 pm, आइतबार, वैशाख १७, २०८०
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.३४ विन्दुले घटेको छ ।
यससँगै सूचक १८८९.४१ विन्दुमा अडिएको छ । २ लाख ५६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यो सेसनमा ५ कम्पीको १ हजार ८० कित्ता सेयर खरिदबिक्री भएको छ । कुल १० वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS