एनआईएमबीले भन्यो– कर्जा असुली प्रक्रिया कानुनसम्मत छ, तै पनि अनुसन्धानमा सहयोग गरिरहेका छौँ

सारांश Generated by AI. Editorially reviewed. एनआईएमबी बैंकले कर्जा असुली र धितो लिलाम प्रक्रिया कानुनसम्मत भएको स्पष्ट पारेको छ। सीईओ ज्योति प्रकाश पाण्डेलाई सीआईबीले पक्राउ गरेपछि बैंकले अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले आफ्नो कर्जा असुली तथा धितो लिलाम प्रक्रिया प्रचलित कानुनअनुसार भएको स्पष्ट पारेको छ ।बैंकका … Continue reading एनआईएमबीले भन्यो– कर्जा असुली प्रक्रिया कानुनसम्मत छ, तै पनि अनुसन्धानमा सहयोग गरिरहेका छौँ