सदाका लागि अस्ताए निम्स दाई, नेपालले गुमायो एक महान् आरोही

काठमाडौं । गत १४ साउन दिउँसो पाकिस्तानको कराकोरम हिमशृंखलास्थित ८ हजार ४७ मिटर अग्लो ब्रड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा परेका विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को निधन भएको पुष्टि भएको छ।उनी आफैं संस्थापक रहेको इलाइट एक्सपेडले विज्ञप्ति जारी गर्दै पुर्जाको मृत्यु भएको आधिकारिक जानकारी दिएको हो।ब्रड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा … Continue reading सदाका लागि अस्ताए निम्स दाई, नेपालले गुमायो एक महान् आरोही