मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित, दिउँसो ३ बजे संसदको संयुक्त बैठकमा पेश हुँदै

काठमाडौं । सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो । पारित भएको नीति तथा कार्यक्रम आजै दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले दुवै संसदको संयुक्त बैठकमा पेश गर्ने कार्यक्रम छ । राष्ट्रपतिले संसदमा गर्ने सम्बोधनमा सहयोग गर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह