![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ ।
आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो ।
पारित भएको नीति तथा कार्यक्रम आजै दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले दुवै संसदको संयुक्त बैठकमा पेश गर्ने कार्यक्रम छ ।
राष्ट्रपतिले संसदमा गर्ने सम्बोधनमा सहयोग गर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह
FACEBOOK COMMENTS