ब्युटी क्लिनिकका नक्कली डाक्टरहरूको कागजात सीआईबीलाई बुझाइँदै

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले दुईवटा ब्युटी क्लिनिकबाट जफत गरिएका नक्कली डाक्टरहरूका कागजातहरू आवश्यक अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बुझाउने भएको छ । बुधबार बसेको काउन्सिलको पूर्ण बैठकले छापा मार्ने क्रममा जफत गरिएका कागजातहरूको अनुसन्धान गर्न सीआईबीलाई जिम्मा लगाउने निर्णय गरेको हो । नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ र डर्म्याटोलोजी सोसाइटीको संयुक्त … Continue reading ब्युटी क्लिनिकका नक्कली डाक्टरहरूको कागजात सीआईबीलाई बुझाइँदै