![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, केन्द्रीय तदर्थ कार्यसमितिमा एक सय एक सदस्य मनोनयन गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रकाश पन्थको अध्यक्षतामा गठित राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घमा विभिन्न अपाङ्गता भएका व्यक्तिहरुलाई आज सदस्यमा मनोनयन गर्नुभएको सो पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
FACEBOOK COMMENTS