काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि निजी क्षेत्रमा जाने कर्जा प्रवाह १२ प्रतिशत बढाउने लक्ष्य लिएको छ ।
नीतिगत दर घटाउँदै राष्ट्र बैंकले निजी क्षेत्रतर्फ कर्जा विस्तार १२ प्रतिशत कायम गरेको हो ।
राष्ट्रबैंकले गत आवको तुलनामा लचक हुँदै यी नीतिहरु लिएको उल्लेख गरेको छ ।
शेयर धितो कर्जामा लाग्दै आएको २० करोड रुपैयाँको सीमा हट्यो
FACEBOOK COMMENTS