काठमाडौं । सरकारले रिक्त राष्ट्रियसभा सदस्यमा मनोनीतिका लागि गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ ।
भर्खरै बसेको मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बालेन साहलाई प्रधानमन्त्री बनाउन रास्वपा प्रतिवद्ध छ : मनिष झा
FACEBOOK COMMENTS