बैतडी । बैतडीको जयपृथ्बी राजमार्ग खोड्पे बझाङ सडक खण्ड पुर्ण रुपमा अबरोध भएको छ ।
बुधबार बिहान बैतडीको सिगास गाउँपालिका- ९ रमिलापुर स्थित जयपृथ्बी राजमार्ग अन्तर्गत खोड्पे बझाङ सडक खण्डमा बर्षादका कारण सडक माथिबाट पहिरो गएको छ ।
पहिरोका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीले सडक खुलाउन सरोकारवालाहरुसँग समन्वय गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS