पर्बत । पर्वतको बेनी मालढुङगा सडकमा भिषण पहिरो गएपछि पूर्ण रुपमा अवरुद्ध भएको छ ।
बुधबार साँझ पर्वतको जलजला गाउँपालिका-७ केरावारीस्थित वेनि मालढुङगा सडक खण्डमा माथिबाट ढुङ्गा माटोसहितको पहिरो खसि सडक पुर्ण रुपमा अवरोध भएको छ ।
प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न र सतर्क रहन आग्रह गरेको छ ।
FACEBOOK COMMENTS