काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डको रिग्दि खोला र सिमलतालको बिचमा पहिरो खसेको छ ।
पहिरोले सडक दुईतर्फी अबरुद्ध भइको छ ।
पहिरो हटाउनका लागि सम्बन्धित स्थानमा सडक विभागले मेशिन परिचालन गरेको सडक डिभिजन कार्यालयल भरतपुरले जनाएको छ ।
करिब १ घण्टाभित्र सवारी दुईतर्फी संचालनमा आउने जनाएको छ ।