काठमाडाैं । सर्वोच्च अदालतले प्रा.डा विश्व पौडेलविरुद्धको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको आदेश सदर गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्लको इजलासले दरपीठ आदेश सदर गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।
यो आदेशसँग पौडेललाई गभर्नर नियुक्ति गर्न सरकारलाई सहज भएको छ ।
FACEBOOK COMMENTS