राष्ट्रपतिले संसदमा गर्ने सम्बोधनमा सहयोग गर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेतालाई आज राष्ट्रपतिले गर्ने सम्बोधनमा सहयोग गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानै बोलाएर कांग्रेस महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखकलाई यस्तो आग्रह गरेका हुन् । सरकारले आज अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय सदनमा राष्ट्रपति रामचन्द्र … Continue reading राष्ट्रपतिले संसदमा गर्ने सम्बोधनमा सहयोग गर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह