काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति कार्यान्वयनका लागि आवश्यक ऐनबारे संसद्लाई जानकारी गराएका छन् ।
उनका अनुसार सरकारले सङ्घीय निजामती सेवा र विद्यालय शिक्षासहितका ६ वटा ऐन प्रस्ताव गरेको छ ।
उनले सदनमक्ष विचाराधीन विधेययकहरू शीघ्र पारित गर्न पनि विनम्र अनुरोध गरे ।
– वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक
– संघीय निजामती सेवासम्बन्धी विधेयक
– नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी वल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक
– विद्यालय शिक्षा विधेयक
– नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक
– नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
FACEBOOK COMMENTS