काठमाडौं । सेञ्चुरी बैंकलाई एक्वायर गर्न प्रभु बैंकले अन्तिम स्वीकृति पाएको छ ।
नेपाल राष्ट्र बैंकले १९ गते सेञ्चुरीलाई एक्वायर गर्न प्रभु बैंकलाई अन्तिम स्वीकृति दिएको जनाएको छ ।
दुवै बैंकले पुस १७ गते नेपाल राष्ट्र बैंकमा संयुक्त निवेदन पेश गरेका थिए ।
मंगलबार केन्द्रीय बैंकले सेञ्चुरी बैंकलाई एक्वायर गर्न प्रभु बैंकलाई अन्तिम स्वीकृति दिएको हो ।
FACEBOOK COMMENTS