काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको हो ।
सोमबार बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस र कर प्रयोनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS