काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगले भेटन उनको निवास कोटेश्वर पुगेका छन् ।
अस्वस्थ रहेका नेपाललाई भेट्न मंगलबार साँझ प्रचण्ड र ओली नेपाल निवास कोटेश्वर पुगेका हुन् । सत्ता नयाँ समीकरण बनेसँगै नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सोमबार साँझ नेपाल निवास कोटेश्वर पुगेका थिए ।
ओलीले नेपालको साथ खोजेका छन् । उनीहरुको साथमा एमाले महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि साथमा रहेका छन् । आज ओली र प्रचण्ड पुगेका छन् ।
FACEBOOK COMMENTS